【सहभागीको लागि आवेदन खुल्ला】सेन्दाई जापानिज भाषाकक्षा(【受講者募集】「せんだい日本語講座」)

Document

 

「सेन्दाई जापानिज भाषाकक्षा」चाँही विदेशी नागरिकहरुका लागिको जापानीज कक्षा हो।

तपाईको जापानिज भाषाको तह अनुसार, बिभिन्न कक्षाहरु उपलब्ध छन।

यो अक्टोबर १५ तारिक (बुधबार) देखि सुरु हुनेछ।

अध्ययन शुल्क चाँही, निशुल्क हुन्छ (पुस्तकको शुल्क अलग)

स्थान: आवोबा कु च्युओउ सिमिन सेन्टर।

पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्दछ।

◆अन्तरबार्ता र कक्षा छुट्याउने जाँच : अक्टोबर १० तारिक (शुक्र) बिहान ९:३० बजे देखि

(※पढ्न इच्छुक व्यक्तिहरुले आफ्नो भाषाको स्तर जाँचको लागी सानो जाँच दिनु पर्ने अवश्य हुन्छ।)

◆ पढाई अवधि: अक्टोबर १५ तारिक (बुधबार) देखि मार्च १३ र्तारिक (शुक्रबार) सम्म

◆पढाइ समय : प्रत्येक हप्ता मंगलबार~शुक्रबार (कक्षा अनुसार फरक पर्नेछ)

◆पढाइ हुने स्थान : आवोबा-कु च्युओउ सिमिन सेन्टर (आवोबा-कु इचिबान्च्यो 2-1-4)

◆कक्षाहरु : प्रार्थमिक तह, माध्यामिक तह, उच्च माध्यमिक र खान्जी आदि

◆अध्ययन शुल्क : निशुल्क (पुस्तक शुल्क अलग)

◆शिक्षक : NPO निगम ICAS अन्तर्राष्ट्रिय शहर सेन्दाई लाई सहयोग गर्ने नागरिक संगठन

◆कक्षा सम्बन्धि जानकारी तथा आवेदन फारमको लागि यो साइट हेर्नुहोला

https://www.int.sentia-sendai.jp/nihongo-np/class/sj_course/