यो विदेशबाट आएका प्राथमिक, निम्न र माध्यमिक बिधालयका विधार्थीहरु को लागीको जापानी भाषाकक्षा हो। बिधालयको पाठ्यपुस्तकको अध्ययनमा पनि सहयोग गर्ने कार्य गरिन्छ।

यो विदेशबाट आएका प्राथमिक, निम्न र माध्यमिक बिधालयका विधार्थीहरु को लागिको जापानी भाषाकक्षा हो। बिधालयको पाठ्यपुस्तक अध्ययनमा पनि सहयोग गरिन्छ। पढाइको अतिरिक्त, रमाइलो खेलहरू र कार्यक्रमहरू पनि गरिन्छ। विभिन्न देशका साथीहरूसँग रमाईलो गरि जापानी भाषा अध्ययन गरौं।

लक्षित बर्गप्राथमिक, माध्यमिक बिधालयका विधार्थीहरु
कक्षा संचालन अवधिमे देखि फेब्रुअरी सम्म( गर्मि र जाडो बिदा बाहेक)
पढाई हुनेदिन, समयप्रत्येक हप्ताको शनिबार बिहान १०:०० बजे देखि १२:०० बजेसम्म
पढाई शुल्कवार्षिक शुल्क 1,000 येन
सम्पर्कआवोबा-कू च्युयो सिमिन सेन्टर
फोन:०२२-२६३-५०१०

डाउनलोड गर्नुहोस