सेन्दाईमा, विभिन्न किसिमका जापानी भाषाकक्षाहरू छन। कक्षा संचालन हुने समय, पाठ्यपुस्तक सामग्री, सहभागिता शुल्क आदि फरक-फरक छन। तपाईंलाई उपयुक्त हुने भाषाकक्षा रोज्नुहोस।

तह अनुसार कक्षा बिभाजन , कक्षाकोठाको स्वरूप

सेन्दाई जापानी भाषाकक्षा
(せんだい日本語講座)

>>बिस्तृत जानकारीहरु यहाँबाट

जापानी भाषाको तह अनुसारका, थुप्रै कक्षाहरू छन।

लक्षित बर्गप्राथमिक तह, माध्यमिक तह,उच्चमाध्यममक तह र खान्जी अध्ययन आदि
कक्षा संचालन अवधिपहिलो सेमेस्टर अप्रिल देखि सेप्टेम्बर, दोश्रो सेमेस्टर अक्टोबर देखि मार्च
पढाई हुनेदिन, समय*कक्षा अनुसार फरक फरक हुनेछ।
पढाई शुल्कनि:शुल्क *पाठ्यपुस्तक शुल्क आफैले तिर्नुपर्ने हुन्छ।
स्थानआओबा कु च्युयो सिमिन सेन्टर
सेन्दाई सिटि आओबा कु इचीबाँच्यो २-१-४
सम्पर्कआओबा कु च्युयो सिमिन सेन्टर टेलिफोन: ०२२-२६३-५०१०
(जन संघ) सेन्दाई पर्यटन तथा पर्यटन अन्तर्राष्ट्रिय संघ टेलिफोन: ०२२-२६८-६२६०

जापानी भाषा टि-रुम
(日本語ティールーム)

>>बिस्तृत जानकारीहरु यहाँबाट

बालबालिका हेरचाहको सुबिधा भएको हुँदा, साना बच्चा भएका व्यक्तिहरू पनि निश्चिन्त भै उपस्थित हुन सक्नुहुन्छ।

लक्षित बर्गशुरुवाती तह, प्राथमिक, निम्न र माध्यमिक तह, उच्चमाध्यमिक तह
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक बुधवार र शुक्रबार १०:०० बजेदेखि ११:३० सम्म
पढाई शुल्कदर्ता शुल्क (पाठ्यपुस्तक शुल्क भने अलग लाग्ने छ)
पहिलो सेमेस्टर (अप्रिल देखि जुलाई) २,००० येन
दोस्रो सेमेस्टर (सेप्टेम्बर देखि डिसेम्बर) २,००० येन
तेश्रो सेमेस्टर (जनवरी देखि मार्च) १,००० येन
स्थानयागीयामा सिमिन सेन्टर
सेन्दाई सिटि ताईहाकु कु यागीयामा होनमाची १-४३
टेलि:०२२-२२८-११९०
सबवे तोजाइ लाइन 「यागीयामा दोउबुचु कोएन स्टेशन」को नजिकै
सम्पर्कटेलिफोन: ०२२-२२८-११९० (यागीयामा सिमिन केन्द्र)
इमेल: yagiyama-siminc@hm-sendai.jp
※बच्चा हेरचाहको सुविधा छ (सिमित संख्या भएको हुनाले, पुर्व जानकारी आवश्यक पर्ने)

ICAS जापानी भाषाकक्षा
(ICAS日本語講座)

>>बिस्तृत जानकारीहरु यहाँबाट

लक्षित बर्गप्राथमिक तह
JLPT च्यालेन्ज कोर्ष
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयछलफल गरेर निर्णय गरिने
पढाई शुल्कनिजी कक्षा ८,००० येन (१ महिनामा ४ पटक)
सानो कक्षा एक जनाको ६,००० येन (१ महिनामा ४ पटक)
स्थानअनलाइन
सम्पर्कअन्तर्राष्ट्रिय शहर सेन्दाईलाई सहयोग गर्ने नागरिक संगठन (ICAS)
npo.icas@gmail.com

बालबालिकाको लागिको जापानी भाषाकक्षा
「सात्तो निहोन्गो क्लब」
(こどものための日本語講座「さっと日本語クラブ」)

>>बिस्तृत जानकारीहरु यहाँबाट

विदेशबाट आएका प्राथमिक र माध्यमिक बिधालयको विद्यार्थीहरूको लागिको जापानी भाषाकक्षा हो। विद्यालयको पाठ्यपुस्तकको अध्ययनमा पनि सहयोग गर्ने कार्य गरिन्छ।

लक्षित बर्गप्राथमिक, माध्यमिक बिधालयका विधार्थीहरु
कक्षा संचालन अवधिमे देखि फेब्रुअरी सम्म( गर्मि र जाडो बिदा बाहेक)
पढाई हुनेदिन, समयप्रत्येक हप्ताको शनिबार बिहान १०:०० बजे देखि १२:०० बजेसम्म
पढाई शुल्कहरेक आधा अवधिको 500 येन (मे देखि सेप्टेम्बर / अक्टोबर देखि फेब्रुअरी, शैक्षिक सामग्रीको लागि)
सम्पर्कआवोबा-कू च्युयो सिमिन सेन्टर
फोन:०२२-२६३-५०१०

बिदेशीनागरिकको बालबालिका सहायता संघ
(外国人の子ども・サポートの会)

>>बिस्तृत जानकारीहरु यहाँबाट

विदेशसँग सम्बन्ध भएका बालबालिकाहरुलाई जापानिज भाषा र बिधालयको पाठ्यपुस्तक अध्ययनमा मद्दत गर्ने गर्छौ।

लक्षित बर्गप्राथमिक, माध्यमिक र उच्चमाध्यमिक बिधालयका विधार्थीहरु
कक्षा संचालन अवधिवर्षभरि नै
पढाई हुनेदिन, समयबिधालयको समय पछि, शनिबार, आईतबार मध्येबाट हप्ताको एकपटक (2 घण्टा)
पढाई शुल्कवार्षिक दर्ता शुल्क: १,००० येन, पढाई शुल्क भने नि: शुल्क
स्थानएलसोरा सेन्दाई (सेन्दाई स्टेशन नजिकैको 「आएरु」बिल्डिंगको २८ औं तल्ला)
※अनलाइनबाट पनि पढाउने कार्य गर्दछौं।
सम्पर्कटेलिफोन : ०९०-२७९३-८८९९ (तादोकोरो)
इमेल : tadokoro12@yahoo.co.jp

MIA जापानि भाषाकक्षा
(MIA日本語講座)

>>बिस्तृत जानकारीहरु यहाँबाट

MIA जापानी भाषाकक्षामा, पहिलो पटक जापानी भाषा अध्ययन गर्ने व्यक्ति देखि लिएर, प्राथमिक तहको अध्ययन पुरा गरि माध्यमिक तहको लागी, भाषाको स्तर अनुसार जापानी भाषा अध्ययन गर्न सकिन्छ।

लक्षित बर्गप्राथमिक तह, माध्यमिक तह, खान्जी
कक्षा संचालन अवधिअप्रिल देखि जुलाई / अक्टोबर देखि जनवरी
पढाई हुनेदिन, समयप्राथमिक तह हप्तामा ४ पटक (मङ्गलबार देखि शुक्रबार बिहान १०:०० बजेदेखि १२:००बजे)
माध्यमिक तह हप्तामा २ पटक (मङ्गलबार र बिहीबार बिहान १:०० बजेदेखि ३:०० बजे)
पढाई शुल्कप्राथमिक तह १ र २ (२७,५०० येन)
माध्यमिक तह १ (१४, ००० येन)
(पाठ्यपुस्तक शुल्क भने अलग लाग्नेछ)
स्थानमियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA) प्रशिक्षण कक्ष,
अन्तर्क्रिया लाउन्ज सेन्दाई सिटि आओबा कु चुचुमीदोरी आमामिया माची ४-१७ मियागी प्रान्त सेन्दाई गोदोच्योस्या को ७ औं तला
सम्पर्क(जन संघ) मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA)
टेलिफोन: ०२२-२७५-३७९६

प्राथमिक, निम्न र माध्यमिक बिधालयका विधार्थीहरुका लागीको जापानी भाषाकक्षा
(小・中学生のための日本語教室)

>>बिस्तृत जानकारीहरु यहाँबाट

सेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालयका प्रोफेशनल जापानी शिक्षकहरूले जापानी भाषाको अध्ययन र विद्यालयको गृहकार्यमा सहयोग गर्नेछन।

लक्षित बर्गप्राथमिक, निम्न र माध्यमिक बिधालयका उमेरका बालबालिका
कक्षा संचालन अवधिवर्षमा लगभग 3 पटक (गर्मी, समर, जाडो बिदामा)
पढाई हुनेदिन, समय१ पटक कक्षा संचालन गर्दा २ देखि ३ दिन (एक दिनमा २ देखि ३ घण्टा पढाई हुने)
पढाई शुल्कएकपटकको ५०० येन
स्थानसेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालयका (सेन्दाई सिटि आओबा कु खाक्योइन १-३-१)
सम्पर्कप्राथमिक, निम्न र माध्यमिक बिधालयका विधार्थीहरुका लागीको जापानी भाषाकक्षा (सेन्दाई अन्तर्राष्ट्रिय जापानी भाषा बिधालय)
इमेल: sjls@jc-21.ac.jp
टेलिफोन: (०२२) २२४-६५०९

MIA रात्रीसमय जापानी भाषाकक्षा
(MIA日本語夜間講座)

>>बिस्तृत जानकारीहरु यहाँबाट

लक्षित बर्गप्राथमिक तह देखि १ र २
कक्षा संचालन अवधिअप्रिल देखि सेप्टेम्बर / अक्टोबर देखि फेब्रुअरी
पढाई हुनेदिन, समयप्रत्येक हप्ताको मंगलबार बेलुका ६:३० देखि ८:३०
पढाई शुल्क१४००० येन (पाठ्यपुस्तकको अलग)
स्थानमियागी प्रीफेक्चर अन्तर्राष्ट्रिय संघ (MIA)
सेन्दाई सिटि आओबा कु चुचुमी दोरी आमामिया माची ४-१७ मियागी प्रान्त सेन्दाई गोदोच्योस्याको सातौं तल्ला
सम्पर्क(जन संघ) मियागी प्रान्त अन्तर्राष्ट्रिय संघ (MIA)
टेलिफोन: ०२२-२७५-३७९६

सेन्दाईमा बसोबास गरेका भियतनामी संघ
SenTVA जापानी भाषाकक्षा
(在仙台ベトナム人協会 SenTVA日本語教室)

>>बिस्तृत जानकारीहरु यहाँबाट

लक्षित बर्गजो कोहि
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक आइतबार बिहान १०:०० देखि १२:००
पढाई शुल्क२० पटकको लागि २००० येन (टिकट प्रणाली)
स्थानमियागी NPO प्लाजा सेन्दाई सिटि मियागीनो कु चुचुजीगाओका ५
सम्पर्कप्रतिनिधि: डो भान तुआन
इमेल: Tuandovan2011@gmail.com
मोबाइल नम्बर: ०८०-९६००-८६८६

सानो समूह प्रणाली / व्यक्तिगत निर्देशन गरिने कक्षा

निहोन्गो नो मोरी
(にほんごのもり)

>>बिस्तृत जानकारीहरु यहाँबाट

कुराकानी गर्न अभ्यास गराउने र जापानी भाषामा सोधिएको प्रश्नहरूको जवाफ दिनेछौ।

लक्षित बर्गजो कोहि
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समय प्रत्येक मङ्गलबार र शुक्रबार दिउँसो १:०० बजे देखि २:३० बजे सम्म
पढाई शुल्कनिशुल्क
स्थानतोहोकु विश्वविद्यालय खावाउची क्याम्पस सम्मेलन कक्ष A A403 कक्षा कोठा
सम्पर्कनिहोन्गो नो मोरी
(कुरोकावा)टेलिफोन : ०२२-२७२-७२७८ (बेलुका ८ बजे सम्म)
(सासाकी)इ-मेल:luzdeaki@gmail.com

इजुमी जापानी भाषाकक्षा सरोन
(泉日本語サロン)

>>बिस्तृत जानकारीहरु यहाँबाट

सैदान्तिक रूपमा, एक जाना शिक्षकले एक जना बिधार्थीलाई पढाउने गरिन्छ। तपाईंको राष्ट्रियता, उमेर वा लिङ्ग कुनैपनि कुराको पर्वाह नगरी जुनसुकै समयमा पनि यहाँलाई स्वागत छ।

लक्षित बर्गजो कोहि
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयप्रत्येक शुक्रबार बिहान १०:०० बजेदेखि ११:४५
(सार्बजनिक बिदा, वर्षको अन्त्य र नयाँ वर्ष बिदा, गोल्डेन वीक र ओबोन बिदा बाहेक)
पढाई शुल्कनि:शुल्क (पाठ्यपुस्तक शुल्क र कक्षामा पढ्नको लागि आवश्यक सामग्रीहरूको लागत विद्यार्थी आफैले किन्ने)
स्थानखाचुरा सिमिन सेन्टर भित्रको बैठक कोठा
सेन्दाई सिटि इजुमी कु खाचुरा ३-१९-१
टेलिफोन: ०२२-३७५-०५५०
सम्पर्क(आचुमी)टेलिफोन : ०९०-४३१२-५४३१
इमेल :atsumi19511228@yahoo.co.jp

बिबिध अध्ययन क्याफे अध्यापन समूह
(多読カフェ研究会)

>>बिस्तृत जानकारीहरु यहाँबाट

जापानी भाषाको किताब पढि आनन्द लिउँ!

लक्षितहिरागना पढन सक्ने व्यक्ति
मिति/समय
कार्य गतिविधि गर्ने मिति/समयप्रत्येक महिनाको तेश्रो शनिबार दिउँसो १:१५ देखि २:४५ सम्म
शुल्कनिशुल्क
स्थानआओबा कु च्युयो सिमिन सेन्टर
सम्पर्कtadoku.kafe@gmail.com

विद्यार्थीहरुले नेतृत्व गरेका समूह

तोहोकु गाकुइन विश्वविद्यालय
जापानी स्वयंसेवक सर्कल HANDS
(東北学院大学 日本語ボランティアサークル HANDS)

>>बिस्तृत जानकारीहरु यहाँबाट

हामीलाई अग्रिम रुपमा ईमेल द्वारा सम्पर्क गर्नुहोस। हामी तपाईंलाई तह अनुसार कक्षा विभाजन गरि, सानो समूह प्रणालीमा अध्यापन गराउने कार्य गर्दछौं।

लक्षित बर्गप्राथमिक तह, माध्यमिक तह र उच्च माध्यामिक तह
कक्षा संचालन अवधिजहिले बाट पनि
पढाई हुनेदिन, समयहप्तामा दुई पटक (मङ्गलबार र शुक्रबार)
मंगलबार बेलुका ७:०० बजेदेखि ९:०० बजेसम्म
शुक्रबार बेलुका ७:०० बजेदेखि ९:०० बजेसम्म
पढाई शुल्कनिशुल्क
स्थानआमनेसामने : तोहोकु गाकुइन विश्वविद्यालय इचुचुबासी क्याम्पस छैठौं तला
अनलाइन
सम्पर्कE-mail:2001hands@gmail.com