【सहभागीको लागि आवेदन खुल्ला】सेन्दाई जापानिज भाषाकक्षा(【受講者募集】「せんだい日本語講座」)
「सेन्दाई जापानिज भाषाकक्षा」चाँही विदेशी नागरिकहरुका लागिको जापानीभाषा कक्षा हो।
तपाईको जापानि भाषाको तह अनुसार, बिभिन्न कक्षाहरु उपलब्ध छन।
यो मंगलबार, अप्रिल ७ तारिक (मङ्गल) देखि सुरु हुनेछ।
अध्ययन शुल्क चाँही, निशुल्क हो (पाठ्यपुस्तकको शुल्क लाग्छ)
स्थान: आवोबा कु च्युओउ सिमिन सेन्टर।
पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिन आवश्यक पर्दछ।
◆अन्तरबार्ता र कक्षा छुट्याउने जाँच : अप्रिल ३ तारिक (शुक्र) बिहान ९:३० बजे देखि
(※पढ्न इच्छुक व्यक्तिहरुले आफ्नो भाषाको स्तर जाँचको लागी सानो जाँच दिनु पर्ने अवश्य हुन्छ।)
◆पढाई अवधि: अप्रिल ७ तारिक (मंगल) देखि सेप्टेम्बर ११ तारिक (शुक्र) सम्म
◆पढाइ हुने समय : प्रत्येक हप्ता मंगलबार~शुक्रबार (कक्षा अनुसार फरक पर्नेछ)
◆पढाइ हुने स्थान : आवोबा-कु च्युओउ सिमिन सेन्टर (आवोबा-कु इचिबान्च्यो 2-1-4)
◆कक्षाहरु : प्रार्थमिक तह, माध्यामिक तह, उच्च माध्यमिक र खान्जी आदि
◆अध्ययन शुल्क : निशुल्क (पाठ्यपुस्तक शुल्क लाग्ने)
◆शिक्षक : NPO निगम ICAS अन्तर्राष्ट्रिय शहर सेन्दाई लाई सहयोग गर्ने नागरिक संगठन
◆कक्षा सम्बन्धि जानकारी तथा आवेदन फारमको लागि यो साइट हेर्नुहोला
https://www.int.sentia-sendai.jp/nihongo-np/class/sj_course/