【सहभागीताको लागी आवहान आवेदन】रोजगार प्रबर्द्धनका लागि जापानीज भाषाकक्षा (२०२५ अक्टोबर देखि)(【情報提供】しごとのための日本語(2025年10月~))

Document

 

श्रम तथा स्वास्थ्य, वैदेशिक रोजगार, अवधारण सहायता प्रशिक्षण परियोजना
SenTIA सहयोग परियोजना

यो चाँहि काम गर्न चाहने व्यक्तिहरु लक्षितको, जापानि भाषा अध्ययन कक्षा हो।
काम गर्ने बेलामा प्रयोग हुने जापानि भाषाहरुको अध्ययन गरिनेछ।
तपाईं अनलाइनबाट पनि अध्ययन गर्न सक्नुहुन्छ र यहाँ विभिन्न तहको अध्ययन कोर्षहरु छन।

【समय अवधि, मिति, बिषय सामग्री, आवेदन विधि, आदिको लागी सम्पर्क स्थान】
तह अनुसार अध्ययन गरिने कोर्षहरु फरक फरक छन। त्यसैले, पम्पलेटमा राम्रोसँग हेर्नुहोला।

【लक्षित】
・कामको खोजीमा रहनुभएका व्यक्ति वा दीर्घकालीन रुपको कामको खोजी गरिरहनुभएको व्यक्तिहरु, जापानीभाषा अध्ययन गर्न चाहाने व्यक्तिहरु

【शुल्क】
अध्ययन शुल्क नि: शुल्क हो,*तर इन्टरनेटको ब्यबस्था तपाईं आफैले गर्नुपर्नेछ।

[आवेदनको लागी अन्तिम म्याद]
सेप्टेम्बर ५ तारिक (शुक्र)

यदि तपाईलाई जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला।
टेलिफोन: ०२२-२२४-१९१९ (बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म)
ईमेल:tabunka*sentia-sendai.jp(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

आयोजक :श्रम तथा स्वास्थ्य、कल्याण मन्त्रालय
कार्यक्रम संचालक: जापान अन्तर्राष्ट्रिय सहयोग केन्द्र (JICE)
सहयोग: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA)