[आओबा वार्ड च्युयो सिमिन सेन्टर, सेन्टिया द्वारा आयोजित] सेन्दाई जापानी भाषाकक्षाको लागी थप आबेदन बारे(せんだい日本語講座 追加申込)
सेन्दाई जापानी भाषाकक्षा (२०२५ अप्रिल देखि २०२५ सेप्टेम्बर सम्म)
・भाषाकक्षामा सहभागी हुनको लागी भने, तपाईंले आबेदन दिनुपर्ने र अन्तरबार्ता पनि दिनुपर्ने आवश्यक पर्छ।
・अप्रिल १२ तारिक (शनि) बिहान १०:०० बजेदेखि अन्तरबार्ता लिने कार्य गरिन्छ।
स्थान, आओबा वार्ड च्युयो सिमिन सेन्टर (सेन्दाई सिटि आओबा कु इचीबाँच्यो २-१-४) मा हो।
・आबेदन फारम भरि, आफ्नो साथमा लिएर आउनुहोला ९:५० सम्ममा पढाई हुने स्थानमा आईपुग्नुहोस।
आबेदन गर्नको लागी यहाँबाट→https://www.int.sentia-sendai.jp/nihongo-np/class/sj_course/