मेल म्यागजिन
सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसनले इ-मेल मार्फत विभिन्न जानकारी पठाउनेछ।
इमेल चाहिँ जापानिज, अंग्रेजी, चिनियाँ ,कोरियन, भिएतनामी, नेपाली भाषामा हुन्छ । दर्ताप्रक्रिया नि:शुल्क छ। कृपया दर्ता गर्नुहोला ।
| नाम | SenTIA मेल | |
|---|---|---|
| मेल पठाउने,संख्या | एकमहिनामा दुईपटक | |
| बिषय |
|
|
| भाषा | जपानिज, अंग्रेजी, चिनियाँ ,कोरियन, भिएतनामी, नेपाली भाषा |
「सेन्टिया मेल」 ठेगाना दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।
「सेन्टिया मेल」ठेगाना रद्द गर्न यहाँ क्लिक गर्नुहोस्।


