एक्सेस
(जनहितको लागि) सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय संघ
〒980-0811 मियागी प्रान्त सेन्दाई सिटि आओबा कु इचीबाँच्यो 3-3-20 छैटौं तल्ला
【नजिकको स्टेशन】
- आओबा-दोरी इचिबान्चो स्टेशन (सेन्दाई सबवे तोजाई लाइन), उत्तरपट्टिको 1 नम्बर गेट पैदल 2 मिनेट
- हिरोसे दोरी स्टेशन (सेन्दाई सी सबवे नानबोकु लाइन) पश्चिमपट्टिको 4 नम्बर गेट, पैदल 6 मिनेट
- ※पार्किंगको सुविधा नभएको हुँदा, कृपया सार्वजनिक यातायातको प्रयोग गर्नुहोला।