ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2026年6月2日 भारी वर्षा र ठुलो आँधीबेहरी (ताइफुन) बाट सावधान रहौं, (आफ्नो जीवन बचाउन गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू) 大雨や台風に気をつけましょう
2026年5月25日 熱中症に気を付けてください。 Be careful with heat stroke. 请注意中暑。 열사병에주의하십시오. Hãy cẩn thận về đột quỵ nhiệt. गर्मी स्ट्रोक को बारे मा सावधान रहनुहोस्।
2026年5月16日 जुन महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम बारेको जानकारी
2026年5月15日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 5 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2026年5月12日 【सहभागीताको लागी आवहान】विपद् जोखिम न्यूनीकरण खजाना खोजी Disaster Risk Reduction Treasure Hunt 防災探宝 (2026/06/06)
2026年4月30日 【सहभागीताको लागी आबेदन खुल्ला】जापानी भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, निम्न र माध्यामिक विधालयका बिधार्थीहरुका लागि अनलाइन कक्षा(जुन १७ तारिक देखि जुलाई ९ तारिक सम्म)(小中学生のためのオンライン教室)
2026年4月28日 ठूलो भूकम्प गएको एक हप्ता भयो, तर अब पनि नआउँला भन्न सकिदैन त्यसैले, कृपया सावधान रहनुहोला(大きな地震が起こって1週間 これからも気をつけて(2026.4.27))
2026年4月23日 [सूचना] भालु देखि सावधान रहनुहोस(クマに気を付けてください)
2026年4月20日 यस पछि आउने भूकम्प बाट साबधानी अपनाउनुहोला। 北海道・三陸沖後発地震注意情報(2026.4.20 19:30)
2026年4月21日 सुनामीबाट सावधानी पूर्ण रूपमा हटाइएको छ(津波注意報解除)(2026.4.20 23:45)