ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2026年1月13日 【सहभागीताको लागी आबेदन खुल्ला】जापानी भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, निम्न र माध्यामिक विधालयका बिधार्थीहरुका लागि अनलाइन कक्षा(फेब्रुअरी २५ तारिक देखि मार्च १२ तारिक सम्म)(小中学生のためのオンライン教室)
2026年1月13日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 1 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2025年12月26日 ★☆सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र यसबर्षको अन्त्य र नयाँवर्षको शुरुमा बन्द रहने बारे सुचना☆★
2025年12月26日 जनवरी महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम बारेको जानकारी/1月の専門相談会のお知らせ
2025年12月19日 ठूलो भूकम्प गएको एक हप्ता भयो, तर अब पनि नआउँला भन्न सकिदैन त्यसैले, कृपया सावधान रहनुहोला (२०२५.१२.१६)(大きな地震が起こって1週間 これからも気をつけて(2025.12.16))
2025年12月15日 【आवेदन खुला】1/24,1/31,2/7 विदेशी अभिभावकहरूको लागि जापानी भाषाकक्षा 「बच्चा हेरचाहको लागी जापानीभाषा」/外国人保護者のための日本語教室「こそだて にほんご」
2025年12月12日 सुनामीबाट सावधानी पूर्ण रूपमा हटाइएको छ  (津波注意報解除) (2025.12.12 14:05)
2025年12月12日 सुनामीबाट सावधानी(津波注意報)(2025.12.12 11:52)
2025年12月12日 यस पछि आउने भूकम्प बाट साबधानी अपनाउनुहोला। 北海道・三陸沖後発地震注意情報(2025.12.09 02:00)
2025年11月4日 【सहभागीताको लागि आवाहन खुल्ला !】 विदेशीसँग सम्बन्ध भएका विद्यार्थीहरूको लागि अन्तर्क्रिया कार्यक्रम ~ सिनियरहरुको कुराकानी सुनौं!~(外国につながる生徒等のための交流会~先輩の話を聞こう!~)