-
सबै पृष्ठहरू (जापानीज र नेपाली दुवैमा लेखिएको छ) (PDF)
सबै पृष्ठहरू (नेपालीमा मात्र) (PDF)
यस किताबलाई उपयोग गर्ने तरिका(PDF)
आधारभूत जीवनयापन Ⅰ. बसोबास सम्बन्धि(PDF)
आधारभूत जीवनयापन Ⅱ. दैनिकजीवन(PDF)
आधारभूत जीवनयापन Ⅲ. स्वास्थ्य व्यवस्थापन(PDF)
आधारभूत जीवनयापन Ⅳ.बालबालिका(PDF)
『सेन्दाईमा सहज जीवनयापनको लागिको सहयोगी पुस्तिका』 चाँही, सेन्दाईमा बसोबास गर्नुहुने बिदेशीनागरिकहरुको लागि, दैनिक जीवनयापनमा उपयोगी जानकारी समेटर तयार गरिएको एउटा पुस्तिका हो । सेन्दाई अन्तर्राष्ट्रिय पर्यटक संघ(SenTIA)द्वारा बहुभाषामा तयार, सम्पादन गरि, सेन्दाई सिटि द्वारा प्रकाशित गर्छ ।
फारम भर्ने प्रक्रियाहरु बुझ्नुभएन वा जानकारीहरु चाहिएको बेलामा भने, अवश्य उपयोग गर्नुहोला ।